मदनमणि तिमिल्सिना
पोखरा । खेलपत्रकारको संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार सातौं पोखरा स्पोर्ट्स अवार्ड हुँदैछ ।
पोखरा सभागृहमा दिउँसो पौने ३ बजे सुरु हुने समारोहमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।उनका अनुसार लाइफटाइम अचिभमेन्ट अवाडर्स हित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमानखेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिइनेछ ।
लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिब प्रशिक्षक विद्या मर्सानीलाई दिइने यसअघि नै घोषणा गरिएको छ । उत्कृष्ट खेल संघबाटकास्की जिल्ला ह्याण्डबल संघ सम्मानित हुनेछ । अन्य विधामा मनोनयनमा परेका मध्ये ३ उत्कृष्टलाई निर्णायक समितिको निर्णयआधारमा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुषमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कामनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलामा
आर्चरीकी रोजिना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनाने यनमा परेका छन् ।उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी तथा प्रशिक्षकमा आर्चरीकाकिशोरकुमार गुरुङ , लनटेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार रहेका छन् ।
पत्रकार सागरराज तिमिल्सिना वर्ष उत्कृष्ट खेलपत्रकार घोषित भएका छन् । प्रतिभा छनोट समितिको सिफारिसलाई मञ्चको २५ औंबैठकले अनुमोदन गरेको हो ।
समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिना हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख छन् । क्लिकगण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत उनले पोखरा एफएम, एभिन्यजु टेलिभिजन, सेतोपाटी डटकम, गन्थन डटकमलगायत
सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियार सो अवार्डबाट सम्मानित भइसकेका छन् ।)
वर्ष खेलाडीलाई स्कटु प्रदान
गरिने छ अन्य विधामा ३५ हजार नगद दिइनेछ । यस्तै, नवौं राष्ट्रिय खेलकुदमा दुर्घटनामा परेर ज्यान गुमाएका प्याराग्लाइडिब खेलाडीनिसिम थापालाई मञ्चले कीर्तिशेष सम्मान गर्ने महासचिव राजाराम पौडेलले बताए ।
समारोहमा विविध सांस्कृतिक प्रस्तुति पनि हुनेछ । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ
खेलपत्रकारको संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार सातौं पोखरा स्पोर्ट्स अवार्ड हुँदैछ ।
पोखरा सभागृहमा दिउँसो पौने ३ बजे सुरु हुने समारोहमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।उनका अनुसार लाइफटाइम अचिभमेन्ट अवाडर्स हित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमानखेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिइनेछ ।
लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिब प्रशिक्षक विद्या मर्सानीलाई दिइने यसअघि नै घोषणा गरिएको छ । उत्कृष्ट खेल संघबाटकास्की जिल्ला ह्याण्डबल संघ सम्मानित हुनेछ । अन्य विधामा मनोनयनमा परेका मध्ये ३ उत्कृष्टलाई निर्णायक समितिको निर्णयआधारमा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुषमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कामनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलामा
आर्चरीकी रोजिना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनाने यनमा परेका छन् ।उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी तथा प्रशिक्षकमा आर्चरीकाकिशोरकुमार गुरुङ , लनटेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार रहेका छन् ।
(पत्रकार सागरराज तिमिल्सिना वर्ष उत्कृष्ट खेलपत्रकार घोषित भएका छन् । प्रतिभा छनोट समितिको सिफारिसलाई मञ्चको २५ औंबैठकले अनुमोदन गरेको हो ।
समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिना हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख छन् । क्लिकगण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत उनले पोखरा एफएम, एभिन्यजु टेलिभिजन, सेतोपाटी डटकम, गन्थन डटकमलगायत
सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियार सो अवार्डबाट सम्मानित भइसकेका छन् ।
वर्ष खेलाडीलाई स्कुटर प्रदान