Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीबीसीका अध्यक्ष रिचार्ड शार्पले दिए राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.5K
    SHARES

एजेन्सी । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिनुभएको छ ।

तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएकाे हाे । त्यस पश्चात अध्यक्ष शार्पले शुक्रबार राजीनामा दिनुभएको हो ।

सार्वजनिक प्रसारकको निर्देशक नियुक्त हुनुअघि नै ऋण लिइएको हुनाले अध्यक्ष शार्पले यस व्यवस्थामा संलग्नता र स्वार्थको द्वन्द्वको सम्भावनालाई अस्वीकार गर्नुभएको थियो ।

सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री जोनसनले शार्पको नाम सार्वजनिक गर्नुभन्दा केही हप्ता अघि प्रधानमन्त्री जोनसनले ऋण लिने प्रयास गर्दा मध्यस्थकर्ताको रूपमा काम गरेको खुलासा भएपछि अध्यक्ष शार्पखाई राजीनामा दिन दवाव परेको थियो ।

गत फेब्रुअरीमा अध्यक्ष शार्पले आफूले ऋणको व्यवस्था नगरेको दावी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४