Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसका नेता एवम् सांसद डा.चन्द्र भण्डारी आइतबार नेपाल फर्किने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारी आइतबार नेपाल फर्किने भएका छन् ।

आइतबार दिँउसो २:५५ बजे नेपाल एयरलाइन्स मार्फत भण्डारी स्वदेश फर्किन लागेको उनका दाइ मीन भण्डारीले जानकारी दिएका हुन्  ।

उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन् ।

घरमै ग्याँस लिक भएर दुर्घटना हुँदा भण्डारी र उनकी आमा परेका थिए । भण्डारीकी आमाको मृत्यु भएको थियो । भण्डारीको भने ४४ प्रतिशत शरीरको भाग जलेको थियो । उनलाई थप उपचारका लागि मुम्बई लगिएको थियो ।

उनी पूर्ण रूपमा स्वस्थ अनु बाँकी रहे पनि थप उपचार नेपालमै गर्ने गरी फर्काउन लागिएको डा. भण्डारीको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

भण्डारीले सुरुमा पनि नेपालमै उपचार गराउने चाहना राखेका थिए । तर चिकित्सकको सुझावमा उनलाई भारतस्थित बर्न अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४