Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफ्गानिस्तानमा आइएस विद्रोहीका मूख्य नेता मारिएको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १३ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । सन् २०२१ मा काबुल विमानस्थलमा भएको घातक आत्मघाती बम बिस्फोटका योजनाकार इस्लामिक अतिबादी संगठन (आइएस) का वरिष्ठ नेता मारिएको दाबी गरिएको छ ।

अफ्गानिस्तानको सत्तारुढ तालिवान नेतृत्वले यही अप्रिलको सुरूमा चलाएको आइएस विरुद्धको कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर मारिएको दाबी अमेरिकी अधिकारीहरुको दाबी छ ।

यद्दपी मारिएको भनिएका आइएस नेताको नाम भने सार्वजनिक गरिएको छैन । दुई वर्ष अघि काबुल विमानस्थलमा भएको बम आक्रमणमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

त्यसको प्रतिकार स्वरुप अमेरिकाको गोप्य सुचनाको आधारमा तालिवानले आइएस विरुद्ध कारबाही गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४