Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँ १ मा रास्वपाका वाग्ले ८ हजार बढी मतान्तरले अगाडि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

आइतबार सम्पन्न भएको मतदानको आइतबार रातिबाटै मतगणना शुरु भएको हो । पछिल्लो मत परिणाम अनुसार वाग्लेले १९ हजार ३४९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मत प्राप्त गर्नुभएको छ ।

भट्टराई र वाग्लेबीचको मतान्तर ८ हजार ७० रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहनु भएका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४