Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपेन्द्रको गढमा जनमतका कुशवाहाको अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 2.3K
    SHARES

बारा । बारा २ को जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । करैयामाई गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा जनमतले अग्रता बनाएको हो ।

पछिल्लो मत परिणामअनुसार कुशवाहाले ३० मतको अग्रता बनाएका हुन् । हालसम्म खसेको मत २०७४ मतमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत र कुशवाहाले ६०१ मत पाएका छन् । यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।

करैयामाई गाउँपालिका वडा नम्बर १ र २ जसपाको गढ क्षेत्र मानिएपनि सोही क्षेत्रमा जनमतको अग्रता देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४