Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचन : चितवन २ मा सर्वदलीय बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 1.8K
    SHARES

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसिरहेको छ ।

मतगणना सुरु गर्नुअघि अहिले सर्वदलीय बैठक बसिरहेको हाे ।

उपनिर्वाचनको क्रममा आज सम्पन्न मतदानपछि सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

मतपेटिकाहरू चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ । मतगणना त्यहीँ गर्ने तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणनासम्बन्धमा आवश्यक निर्णय गरिने जानकारी दिनुभयाे । उहाँले आजै रातिबाट गणना सुरु हुने बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४