Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुक लाइभमा रविले भने : मैले मतदानस्थलमा जान सक्ने अवस्था रहेन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 1.2K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको मतदान कार्यक्रमको अवलोकन गर्न मतदान स्थलमा जाने अवस्था नरहेको बताएका छन् ।

चितवन २ को मतदान स्थलमा अवलोकन गर्न जाने क्रममा समर्थकहरुले रवि लामिछानेको समर्थनमा नारा लगाएपछि विपक्षी दलका युवाहरु झडपमा उत्रिएका थिए । हुलहुज्जतमा उत्रिएका विपक्षी युवाहरुले रविको पक्षमा नारा नलगाउन आग्रह गर्दै हुलहुज्जत गरेका छन् । त्यस्तै, उक्त हुलहुज्जतको लाइभ गरिरहका रविका एक नेताका मोबाइल खोसेर फ्याँकीदिएका थिए ।

त्यसपछि फेसबुक लाइभमा आएका रविले आफू निर्वाचन क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनले बताए । आफूविरुद्ध यस्ता घेराबन्दी र षड्यन्त्रको पूर्वतयारी रहेको कुरा प्रशासनलाई पहिले नै जानकारी गराएको पनि उनले बताएका थिए ।

‘विभिन्न मतदान केन्द्रमा गएर मतदाता भेट्ने र मतदान अधिकृतसँग जानकारी लिने, मतदातासँग कुराकानी गर्ने कोसिसमा थिएँ,’ चितवन २ बाट रास्वपाका उम्मेदवारसमेत रहेका उनले भने, ‘तर, स्थिति त्यति सहज नभएपछि म अहिले घर फर्किएको छु।

एउटा माघले जाडो नजाने भन्दै उनले यस घटनालाई र अहिले चितवनमा भइरहेको मतदानलाई विश्वभरबाट नेपालीले हेरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४