Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गण्डकीका मुख्यमन्त्री अधिकारीले आफ्नो सरकार ढल्नै लाग्दा विश्वासको मत लिनु पुर्व पत्रकार सम्मेलन”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ८ २०८०
  • 2.4K
    SHARES

शुक्रवार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सरकार ढल्नै लाग्दा विश्वासको मत लिनु पुर्व पत्रकार सम्मेलन गर्दै आफ्नो सरकारको प्रगति विवरण प्रस्तुत गरेका छन् ।
कार्यक्रममा हामीले सोधेका केही प्रश्न यस अनुसार छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई हेर्दा हामीलाई लागेको सबै पक्षमा निपुर्ण र निखारिएको मुख्यमन्त्री गण्डकीका छन् जस्तो लागेको थियो तर महसुस गर्न सकिएन नि ?
प्रदेशको अौचित्य आमसञ्चार माध्यमले नै प्रष्ट पारिदिएका छन् ।  

तीन वर्ष देखिका आयोजनाहरु कही अलिकती पुरा हुन बाँकी छन् , सम्पन्न भए जति उद्घाटन भएका हुन् , तिनमा मेरो नाम सिलालेखमा लेखिन्छ भन्ने थाहा थिएन यो कुनै ठुलो कुरा होइन , इतिहासमा नाम लेखाउन राजनीतिमा लागेको हु सिलालेख केही होइन ।प्रदेश सरकार आफैले बनाएका बर्दि यिदी खोला मोटरेबल पुल राष्ट्रिय मापडण्ड अनुसारको छ , यस्को मतलब प्रदेशका प्राबिधिकहरु पनि दक्ष छन् भन्ने पुष्टि भयो ।

विश्वासको मतलिन किन ढिलाइ गर्नु भयो राजिनामा दिने नैतिक हिम्मत किन गर्नु भएन ? संविधानको पालना गरेको छु , २९ औ दिनमा विश्वासको मत लिने तयारी गरेको छु तीसै दिन लगाउदिन । आफुलाइ कुनै सत्ता मोह नरहेको बताए । आफु गृहमन्त्री हुदा नै सुराकीको पैसा नलिने आफुमात्र भएको बताए ।

थोरै बजेट स्थानिय सरकारलाइ दिने निर्णय भएको छ । वृत्तिय संघियता कार्यन्वन्न गर्नु पर्नेमा जोड दिए । आफ्नो कार्यकालमा परिवारका सदस्य नातागोता कसैलाइ जागिर नखुवाएको बताए । कार्यकालमा एक जाना पनि सरुवा बडुवा नगरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४