Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्घाखाँचीमा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट, २० लाखको क्षति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ७ २०८०
  • 5.1K
    SHARES

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका बिहीबार आगलागी भएको छ ।

आगलागीबाट दुई वटा घर र एउटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । आगलागीबाट पाणिनी गाउँपालिका-८ का स्थानीय डिल कुमारी बिक र लिलापति बिकको दुई वटा घर र एउटा वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्याल अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो । जंगलमा लागेको आगो बस्तीमा पुग्दा आगलागी भएको उहाँले बताउनुभयाे । ३ वटै सुरक्षा निकाय र स्थानीय लगायतको सहकार्यमा आगो नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष मिना अर्यालले आगलागी पीडितलाई तत्काल राहत स्वरुप १५ हजारकाका दरले नगद हस्तान्तरण गर्ने बताउनुभयाे । आगलागीबाट भएकाे क्षतिको थप विवरण प्राप्त भएपछि नियमानुसार उचित राहत उपलब्ध गराउने र सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४