Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भट्टराईलाई भोट माग्न ३ पूर्वप्रधानमन्त्रीसहित तनहुँ पुगे प्रधानमन्त्री “प्रचण्ड”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ६ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न ३ पूर्वप्रधानमन्त्रीसहित वबालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”यतिबेला तनहुँ पुगेका छन् ।

१० वैशाखमा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउन यतिबेला गठबन्धनका शीर्ष नेताहरु तनहुँमा केन्द्रीत भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका स्थानीय कमिटिहरुले संयुक्त रुपमा आयोजना गरेको विशाल चुनावी कोण सभालाई सम्बोधन गर्दै भट्टराईको पक्षमा भोट माग्न उनीहरु तनहुँ पुगेका हुन् ।

भोट माग्न जानेहरुमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालसहित पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४