Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविका लामिछानेको “ड्राइभर”को स्वास्थ्यबारे अस्पतालले दियो यस्तो जानकारी,


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ५ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । चितवनको साढे दुइतले घरको छतबाट खसेर गम्भीर भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सभापति रवि लामिछानेका निजि सवारी चालकको अवस्था अझै स्थिर नै छ । चितवनको भरतपुर-११ मा रहेको एक घरको छतमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसेका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान खसेका थिए ।

उनको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । थापालाई भेन्टिलेटरमा राखेरै उपचार गरिएको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिएका छन् । ‘उहाँ अझै पनि होसमा आउन सक्नुभएको छैन’, मेडिकल कलेजका उपनिर्देशकसमेत रहेका डा. केसीले भनेका छन् अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन ।”

उनकाअनुसार अवस्था क्रिटिकल नै छ । थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेका थापाको टाउकाको शल्यक्रिया गरिएको छ । यो घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई पनि प्रहरीले पक्राउ गरेर बयान लिइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४