Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरको छतबाट खसेका रवि लामिछानेका ‘ड्राइभर’को पछिल्लो स्वास्थ्य कस्तो छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ५ २०८०
  • 2.6K
    SHARES

काठमाडौँ । घरको छतबाट खसेर गम्भीर भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सवारी चालकको अवस्था स्थिर छ । चितवनको भरतपुर–११ मा रहेको एक घरको छतमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान भुईँमा खसेका थिए ।

तत्कालै उनलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजका उपनिर्देशक डा. सुदिप केसीले थापाको टाउकाको शल्यक्रिया गरिएको छ तर, अहिलेसम्म थापाको होस खुल्न सकेको छैन । ‘उहाँको अहिलेसम्म होस आएको छैन । हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ’ उपनिर्देशक केसीले भनेका छन्  ।

थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । यो घटनापछि रास्वपा प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई पनि प्रहरीले पक्राउ गरेर बयान लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४