Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“वायु प्रदूषण हुनेमा काठमाडौं उपत्यका “विश्वमै” एक नम्बर सुचिमा”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सुचिमा परेको छ ।

वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं उपत्यका सबैभन्दा प्रदुषित शहरको पहिलो नम्बर सुचीमा परेको जानकारी आएको हो ।

शनिबार साँझ काठमाडौंको एक्युआई सुचकांक २०२ रहेको थियो । वायु प्रदूषणका हिसाबले काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा परेको छ भने थाइल्यान्डको चियाङमाई तेस्रो स्थानमा परेको छ । सबैभन्दा बढी जनघनत्व रहेको बंगलादेशको राजधानी ढाका पाँचौं स्थानमा परेको छ ।

काठमाडौंको वायु प्रदूषणको अवस्था मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक चरणमा पुगेको पनि आइक्यु एअरको भनाइ रहेको छ । काठमाडौंमा वायु प्रदूषणको मूख्य कारकमा धुवा धुलो देखिएको छ भने नयाँ दिल्लीमा सवारी साधनले फाल्ने धुवाँ कारक देखिएको छ ।

काठमाडौँ उपत्यकाको वायु प्रदूषणको अहिलेको अवस्थाले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीलाई समस्यामा पार्ने पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४