Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूसले युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण गर्दा ८ जनाको मृत्यु, २१ घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २ २०८०
  • 1.2K
    SHARES

एजेन्सी । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसको आक्रमणमा परेर दुई वर्षीय बालकसहित करिब ८ जनाको मृत्यु भएको छ ।

सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बीबीसीले जनाएकाे छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्नुभएको छ ।

रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सोही शहरका अन्य ७ स्थानमा विस्फोट गराएको सरकारी अधिकारीहरुको दावी छ । विस्फोटपछि विद्यालय क्षेत्रमा बालबालिकाका किताब तथा पोशाकहरु सडकमा छरिएका दृष्य देखा परेको समाचार संस्था रोयटर्सले उल्लेख जनाएकाे छ ।

रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । सोही क्रममा रुसका धेरै सैनिककाे मृत्यु भएकाे युक्रेनको दावी छ । युद्धका क्रममा युक्रेनतर्फ पनि ठूलो क्षति भएको जनाइएकाे छ । बीबीसीका अनुसार युद्ध सुरु भए यता २० हजार ५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ ।

जस मध्ये पछिल्ला दुई हप्तामा करिब २ हजार रुसी सैनिककाे मृत्यु भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४