काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई फेरी कोरोना सङ्क्रमण भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पुनः आफूलाई कोरोना सङ्क्रमण देखिएको पुष्टि गरेका छन् ।
नेपालमा पछिल्लो समय फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ ।