Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केबलकारमा नयाँ वर्ष महोत्सव हुने , भाग्यशाली विजेताले मोबाइल फोन पाउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २५ २०७९
  • 2.3K
    SHARES

पोखरा ,२५ चैत । पोखरालाइ पर्यटनको राजधानी भनेर चिनिन्छ । पोखरा आउने अधिकासं आन्तरिक तथा वाह्य पर्यटकहरु सराङ्कोट जाने गर्छन् । १४महिना देखि पोखरामा केबलकार सेवा सञ्चालनमा आएको छ , जुन सेवा अन्नपूर्ण केबलकार प्रा लिले करिब २ अर्ब रकम खर्चेरसञ्चालनमा लाएको छ ।

केबलकार बिहान ५ बजे सुर्यदर्शनका लागि सुचारु हुन्छ जुन सेवा साझँ ६ बजे सम्म सञ्चालनमा रहन्छ ।नेपाली यात्रुका लागि ७ सय रूपैयाँ टिकट रहेको छ दुई तर्फि । अतिबेला केबलकारमा मैसमी छुट् सञ्चालनमा छ । केबलकारकायात्रुलाई केबलकारको तल्लो स्टेशन सम्म केबलकारकै निशुल्क बस सेवाले ल्याउने लाने गरेको छ । पोखराको पर्यटन क्षेत्रलाई थपमजबुत बनाउदै आएको अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने भएको छ।

उक्त कार्यक्रममा गायक अलमोडा र महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा टिकटकाटेका मध्यबाट तीन जना भाग्यशाली बिजेताले स्मार्ट फोन प्राप्त गर्ने छन ।

केबलकार राईड,फ्रि बियर एण्ड सफ्ट डि्ङक,लाइभ कन्सर्ट एण्ड डिजे,किड जोन ,टिकटक जोन ,फ्रि जिपलाईन,स्विङ,जिपसाइकिलिङ तथा जेम एण्ड गिफ्टका सुविधाहरू रहने छन । टिकट दर भने एक हजार रहेको अन्नपूर्ण केबलकारका प्रशासकीयअधिकृत दामोदर तिमिल्सीनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४