Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ ।

रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गर्नुभएका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले एकसाथ पत्रकार सम्मेलन गर्नु हुने सभापति लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।

रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने, तनहुँ–१ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र बारा–२ मा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४