Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्नपुर्ण बाल तथा महिला हस्पिटल मा नि;शुल्क स्वास्थ शिबिर सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । कास्की,अन्नपूर्ण बाल तथा महिला हस्पिटलमा एक दिने नि;शुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । शिबिर संचालनमा पोखरा कै एक मात्र डी.एम नवजात शिशु तथा बालरोग बिशेसज्ञ डा.राजन पौडेल, बालरोग बिशेसज्ञ डा.बिधान घिमिरे ले सेवा दिनुभएको थियो ।

उक्त स्वास्थ्य शिविरमा ज्ञान गङ्गा एकेडेमी,पोखरा–१४ का ६५ जना बालबालिका र १८ जना सर्ब–साधरण गरि ८३ जना ले स्वास्थ्य जाँच गराएका छन्।स्वास्थ्य जाँच गर्ने क्रममा ज्ञान गङ्गा एकेडेमीका प्रध्यानाध्यापक शिला थापाले अन्नपूर्ण बाल तथा महिला अस्पताल लाई धन्यबाद व्यक्त गर्नु भएको छ ।

यसरि बालबालिका लाई नि;शुल्क स्वास्थ्य चेकजाँच गरिदिदा आफ्ना अभिभाबक सचेत रहन्छन,साथै आफ्ना नानिबाबुको केहि समस्या भएमा अभिभाबक बेलैमा सचेत रहेनुहुनेछ भन्ने अपेक्षा गर्दै अस्पताल परिवार प्रति आभारी रहेको बताउनु भएको छ ।

सोहि सिबिर संचालन गर्ने क्रम मै अन्नपुर्ण बाल तथा महिला अस्पताल का निर्देशक सन्तोष पाण्डेले अन्नपुर्ण बाल तथा महिला हस्पिटल छिटो, छरितो र गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको जानकारी गराउदै पोखरा कै एक मात्र डी.एम नवजात शिशु तथा बालरोग बिशेसज्ञ डा.राजन पौडेल सेवा प्रदान गर्नु गएको जानकारी गराउदै आगामी दिन मा विद्यालय संग सहकार्य गरि विद्यालय का बालबालिका २०% छुट का सेवा दिने जानकारी गराउनु भएको छ। आगामी दिनमा सामाजिक सेवा मा समर्पित रहेने प्रतिबद्दता समेत जानकारी गराउनु भएको छ ।

सोहि सिबिर संचालन गर्ने क्रममा ज्ञान गङ्गा एकेडेमीका शिक्षक शिब गौतम,मैनी महर्जन, कल्पना गुरुङ, लक्ष्मी केसी तथा बालबालिका का अभिबाबक को उपस्थिति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४