Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 2.5K
    SHARES

एजेन्सी । साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएकाे छ ।

यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हाे । घटनामा करिब २९ जना घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश मक्क मदिना हिडेका तीर्थयात्री रहेको जनाइएकाे छ ।

रमजान प्रार्थनाका लागि तीर्थयात्री लिएर मक्कातर्फ जाँदै गरेको बस ब्रेकफेल भएर पुलमा ठोक्किएर पल्टिएको थियो । बसमा भीषण आगो लाग्दा धेरै जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४