Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“कि मलाई सफाई देउ कि सजाय”: कुन्जना घिमिरे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर आलोचना बढ्न थालेपछि कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ ले सफाई वा सजायको माग गरेकी छिन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै आफूहरुमाथि गरेको आलोचनाप्रति आक्रोश व्यक्त गरेकी हुन् ।

आफूहरुलाई बिना कुनै गल्ती अश्लील तस्बिरहरु पठाउँदै विभिन्न तुक्ष गालीको बर्सात भैईरहेको उनले बताएकी छिन् ।

आफूलाई आउने गरेको नग्न तस्बिर र नकारात्मक प्रतिक्रियाको कारण मानसिक यातनामा विक्षीत भएको उनले स्टाटस मार्फत बताएकी छिन् ।

उनले भनेकी छिन् , ‘म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्रसंग धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन ।’

धुमुर्स–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अघि बढाएका थिए । तर, आर्थिक अभावका कारण उक्त रंगशाला अलपत्र परेको छ ।

यस्तो छ कुन्जनाले फेसबुकमा लेखेको स्टाटस :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४