Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ ।

पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे ।

रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले १९८ औं खेल खेल्दै १२२ गोल गरिसकेका छन् ।

लगातार जितपछि पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । स्लोभाकिया ४ अंक जोडेर समूह जे को दोस्रो स्थानमा छ ।

अर्को खेलमा स्लोभाकियोले बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले हरायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४