Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मजदुरको सम्मान भए मात्र राज्य समृद्धिको बाटोमा अगाडि बढ्छ’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले कांग्रेसले मजदुरलाई बिर्सदै गएको बताउनुभएको छ ।

नेपाल यातायात मजदुर संघ कोशी प्रदेशको चौथो अधिबेशनलाई आज उदयपुरमा सम्बोधन गर्दै उहाँले कांग्रेसले मजदुरलाई बिर्सेको भए पनि मजदुरले कांग्रेसलाई नविर्सिएको धारणा राख्नुभयो ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका थापाले मजदुरको सम्मान भए मात्र राज्य समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४