Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा वर्षा : जनजीवन प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका पहाडी भू–भागमा बुधबार हल्का वर्षा भएको छ ।

बिहानैदेखि उपत्यकासहित पहाडी भू–भागमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण हल्का वर्षा भएको हो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम नखुल्दा काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । बुधबार राति पनि पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुनसक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४