Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिसन ग्रासरुट अभियानले पार्टीलाई अर्को उचाईमा पुर्याउछ : अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.1K
    SHARES

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ग्रासरुट अभियानले नेकपा (एमाले) को ।

पार्टी सुदृढीकरण अभियान अन्तरगत मिसन ग्रासरुटका लागि नेकपा (एमाले) पर्वत जिल्लामा कमिटीद्वारा आयोजना गरिएको अभिमुखिकरणमा बोल्दै उनले अस्थिरता अन्त्यका लागि नेकपा ( एमाले) बलियो शक्ति बनेर आगामी निर्वाचनबाट स्थापीत हुनुपर्ने बताए ।

‘पछिल्लो निर्वाचनमा हामीले पपुलर मत पायौं तर पहिलो दल बन्न सकेनौ, ५ सय भन्दा कम मतले करिब २० भन्दा बढी सिट गुमाउन पुग्यौं अब त्यो अवस्था आउन दिन हुँदैन’,उनले भने ।

संगठन विभाग प्रमुख समेत रहेका अधिकारीले पार्टी भित्र अराजकता र अनुशासनहिनताको कुनै स्थान नहुने भन्दै कार्यकर्ता देखि नेतासम्म पार्टीको नीति र नियम भित्र रहेर साङ्गठनिक गतिविधिलाई अगाडी बढाउनुपर्ने बताए ।

अभिमुखिकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता सुन्दास, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा लगाएतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४