Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति निर्वाचन हाम्रो प्राथमिकता हैन, प्रस्तावक/समर्थक कसैको बस्दैनौँ : रास्वपा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कुनै पनि उमेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ ।

प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी राष्ट्रपति निर्वाचनका लागि कुनै पनि उमेदवारको प्रस्तावक तथा समर्थक नबस्ने बताएका छन्  । जन प्रहारसँगको कुराकानीमा उनले आफूहरु अहिले पार्टी निर्माणमा मात्रै केन्द्रित भएको बताएका छन् ।

ढकालले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने फागुन २५ गतेअगाडि नै बैठक बसेर टुंग्याउने बताएका छन् ।

“निर्वाचनमा सहभागी हुने/नहुने विषयमा २५ गतेअघि पार्टी बैठक बसेर निर्णय गर्छौं । अहिले हामी पार्टी निर्माणमा छौँ । अहिलेको बैठकको बारे हामीलाई केही खबर छैन,” उनले भने, “राष्ट्रपति निर्वाचन हाम्रो प्राथमिकता हैन, हामी निर्णायक होइनौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४