Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुद्ध एयरको दाबी : जहाजमा चराको रगत, प्वाँख भेटिएन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.9K
    SHARES

काडमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको जहाजमा चरा ठोक्किएको घटना सोमबारको भएको बुद्ध एयरले पुष्टि गरेको छ ।

यद्यपि जहाजमा चराको प्वाँख, रगत नलागेको र जहाजमा समेत कुनै क्षति नभएका कारण विमानस्थलमा रिर्पोटिङ गर्नु नपरेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जानकारी दिएका छन् ।

‘भिडियो सामाजिक सञ्जालमा आएपछि पोखराबाट स्टेसन म्यानेजर नै चरा खसेको स्थानमा पुगेर हेर्नु भएको रहेछ,’ उनले जन प्रहारलाई भने, ‘चरा जहाजको नजिकै आउँदा ध्वनि र हावाको वेगका कारण जहाजमा नछोएपनि झरेको अनुमान छ ।

यद्यपि विमानस्थल नजिकै यस्तो गतिविधिले उडान सुरक्षामा गम्भीर असर पुग्ने उनले बताएका छन्  । सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने जहाज उड्दै गर्दा दुई वटा गिद्ध वेगसँग झरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४