Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूस-युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य नहुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ८ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुस र युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य नहुने बताउनुभएको छ ।

फ्रान्सेली सञ्चार माध्यमसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोनले यी दुई राष्ट्रबीचको युद्धमा रुसलाई पारजित गर्नुपर्ने बताउनुभउकाे हाे । तर युद्धको बहानामा रुसमाथि दिर्घकालीन प्रतिसोध साँध्न नहुने उहाँकाे तर्क छ ।

म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन विश्वका शीर्ष नेताहरु जर्मनी पुगेका बेला राष्ट्रपति म्याक्रोको यो भनाइ सार्वजनिक भएको हो । साेही सम्मेलनमा विश्वका शक्ति देशहरुले युक्रेनमाथिको सैन्य सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

सोही क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनको बुचा, इरपुन, मारियुपोल र अन्य ठाउँमा भएका युद्ध अपराधका लागि रुस जवाफदेही हुनुुपर्ने बताउनुभयाे । युक्रेनको पुनर्निर्माणमा लगानी गर्न दवाव दिनुपर्ने उहाँकाे भनाइ थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४