Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूकम्प ग्रस्त टर्कीलाई १ अर्ब डलर जुटाउन विश्व समुदायलाई राष्ट्र संघको अपील भूकम्पबाट मृत्यु हुनेकाे संख्या ४२ हजार नाघ्याे


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 2.1K
    SHARES

एजेन्सी । संयुक्त राष्ट्रसंघले भूकम्प ग्रस्त टर्कीका लागि १ अर्ब डलर जुटाउन विश्व समुदायलाई अपील गरेको छ ।

भूकम्प ग्रस्त टर्कीको भ्रमण गर्नुभएका राष्ट्र संघीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले टर्कीको अवस्था मुटु छियाछिया पार्ने खालको भएकाे बताउनुभएकाे हाे । त्यसकारण भूकम्प ग्रस्त टर्कीलाई करिब १ अर्ब डलरको सहयोग तत्काल जुटाउनु पर्ने उहाँकाे भनाइ थियाे ।

भूकम्पबाट टर्कीमा मात्रै मृत्यु हुनेको संख्या अहिलेसम्म ३६ हजार १ सय ८७ पुगेको छ । सिरियामा ५ हजार ८ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । राष्ट्रसंघले दुई दिन अघि सिरियाका लागि ४० करोड डलरको सहयोग आवश्यक पर्ने जनाइएकाे थियो ।

उद्धार कार्य अहिले पनि जारी रहेकाले उद्धार गरिएका मानिसहरुको स्वास्थ्य उपचार, बसोबास र राहतका लागि ठूलो रकम आवश्यक पर्ने राष्ट्र संघकले जनाएकाे छ । उद्धारकर्मीहरुले भूकम्प गएको १० दिनपछि बिहीबार पनि एक जना १७ वर्षीय किशोरीलाई जीवित्तै उद्धार गरेका थिए ।

तर अब यस्तो चमत्कारिक सम्भावना कम हुँदै गएको उद्धारकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४