Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्युजिल्याण्डमा देशव्यापी आपत्कालकाे घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 2K
    SHARES

एजेन्सी । न्युजिल्याण्ड सरकारले चक्रवातका कारण हजारौं मानिस घरबार विहीन भएपछि देशव्यापी आपत्कालकाे घोषणा गरिएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आँधीका कारण उत्पन्न समस्यासँग जुध्नका लागि आपत्कालकाे घोषणा गर्नुभएको हो । उहाँले तत्काल राहतका लागि १ करोड १५ लाख अमेरिकी डलरको प्रारम्भिक प्याकेज पनि घोषणा गर्नुभएको छ । नर्थल्याण्ड, अकल्याण्ड र ताइराविटी लगायतका क्षेत्रहरु आँधीका कारण बढी प्रभावित भएकाले आपत्कालकाे घोषणा गरिएको हो ।

आँधीबाट ३८ हजार घरहरुमा बिजुली आपूर्ति बन्द हुँदा सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन् । अकल्याण्डमा रहेको ३० मिटर अग्लो टावर वरपर रहेका ५० घरपरिवारको उद्धार गरिएको छ । तीव्र हावा र भारी वर्षाका कारण देशले व्यापक क्षति व्यहोर्नु परेको अधिकारीहरुले बताएका छन् ।

आँधी कमजोर बन्दै गएपनि त्यसले शहर तथा ग्रामिण क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । प्रतिघण्टा १० किलोमिटर वेगले आँधी अझै केही दिन रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४