Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंक्ले आज सोमबार सार्वजनिक बिदा भए पनि अत्यवावश्यक बैंकिङ सेवा भने नरोक्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सोमबार नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने दिएको छ ।

सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्था बन्द रहन्छ । तर, राष्ट्र बैंकले सोमबार अत्यवश्यक बैंकिङ सेवा भने नरोक्न निर्देशन दिएको हो । 

नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १० बजेदेखि अपराहृन १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकको सुचनामा भनिएको छ ।

त्यस बाहेकका अन्य बैंकिङ सेवा भने बन्द रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४