Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्छु: उर्मिला अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २४ २०७९
  • 2.2K
    SHARES

काठमाडाैं । राष्ट्रिय सभाकी नवनिर्वाचित उर्मिला अर्यालले संसदमा प्रभावकारी भूमिका गर्ने बताउनुभएको छ ।

मंगलबार पद बहाली गरेपछि उपाध्यक्ष अर्यालले सके जति प्रभावकारी भूमिका निर्वाह गरेर सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुएभएकाे हाे। उहाँले संघीय संसदमा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि विशेष जिम्मेवारी महसुश गरेको भन्दै उहाँले आफ्नो भूमिका तटस्थ र निष्पक्ष रहने बताउनुभयो । यसअघि मंगलबार बिहान राष्ट्रपति भवनमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

सोही समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । अर्याल सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४