Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २४ २०७९
  • 2.2K
    SHARES

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली बालुवाटार पुग्नुभएकाे हाे । भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रिय सभा उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रिय सभाको रिक्त पदमा यहि माघ २५ गते र राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुने भएकाे छ । सत्ता गठबन्धनका दलहरूबीच भने राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमालेले दावी गर्दै आएको छ ।

तर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन पहल गर्ने नेकपा माओवादी केन्द्रको निर्णयपछि एमाले सशंकित भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४