Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 2.1K
    SHARES

एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै युक्रेनसँग रुसको सामना गर्ने प्रयाप्त क्षमता नभएको बताउनुभएको हाे ।

रेजिन्कोभलाई रक्षामन्त्रीबाट हटाइने उद्घोष भएको केही घण्टा अघि उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । भ्रष्टाचारमा संलग्न उच्च तहका अधिकारीहरु विरुद्धको राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको कदमको निशानामा रेजिन्कोभ समेत परेका छन् ।

यता राष्ट्रपति जेलेन्स्कीले युक्रेनको पूर्वी क्षेत्रका बाख्मुत, वुहलेदार र लिमान लगायत शहरमा भीषण लडाई जारी रहेको बताउनुभएको छ । जसका कारण युक्रेनका केही आवासीय भवनहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४