काठमाडौँ । कलाकार दीपकराज गिरिले रवि लामिछानेको सांसद पद खारेज गरेपछि सुहागरात मनाइसकेपछि बिहे दर्ता गरेको संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘ सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो‘। नेपालको कानुन दैबले जानुन भनेको यहि हो ।
याे पनि
