Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतको फैसलाविरुद्ध रवि ओली पथमा जाने छैनन् : महामन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च अदालत फैसलापछि रवि लामिछानेगम्भीर नैतिक प्रश्नको घेरामा रहेको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जन प्रहारसँगको कुराकानीमा रबि लामिछाने अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपथमा नजाने अपेक्षा गरेका छन्  । उनले भनेका छन्, ‘अपेक्षा छ अदालतको फैसला विरुद्ध ओलिपथ उहाँले अंगिकार गर्नुहुने छैन !

सर्वोच्च अदालतबाट दुई पटक संसद विघटन असंवैधानिक ठहर हुँदा पनि ओलीले संसद विघटनको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४