Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमान दुर्घटनाबारे छिटो कारण पत्ता लगाउन एकीकृत समाजवादीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विमान दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाले देख्ने र बुझ्नेगरी प्रभावकारी कदम चाल्न समेत नेपाल सरकार एवम् सम्वद्ध अधिकारीहरूको गंभीर ध्यानाकर्षण गराउँदछु ।

उडान शुभारम्भ नयाँ विमानस्थल र पर्यटक राजधानीको रुपमा रहेको पोखरामा भएको यस दुर्घटनाले पर्यटन क्षेत्रमा नकरात्मक असर पर्नेसक्ने आशंका अध्यक्ष नेपालको आशंका छ ।

पटक पटकका हवाई दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश विश्व समुदायमा जानु पर्यटनको संभावना भएको मुलुकका लागि चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४