Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नाइजेरियामा ३२ जना सर्वसाधारण अपहरणमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २५ २०७९
  • 1.6K
    SHARES

एजेन्सी । नाइजेरियामा सशस्त्र बन्दुकधारी समूहले एक रेलवे स्टेशनमा आक्रमण गरी ३२ जनाको अपहरण गरेको छ ।

नाइजेरियाको दक्षिणी प्रान्तको अनम्बरा प्रान्तको इकिमी रेलवे स्टेशनमा प्रवेश गरेका बन्दुकधारी समूहले रेलको प्रतीक्षामा रहेकाहरु मध्येबाट ३२ जनाको अपहरण गरेको हो । यसैबीच नाइजेरियाको सेना र प्रहरीले अपहरणमा परेकाहरुको खोजी कार्य तीब्र बनाएको छ ।

अत्याधुनिक हातहतियारसहित कारमा आएका बन्दुकधारीहरुले रेलवे स्टेशनमा कयौं राउण्ड हवाई फायर गरेपछि ३२ जनालाई साथमा लगेर भागेका हुन् । घटनामा नाइजेरियाको विद्रोही समूह बोको हरामको संलग्नता रहेका आशंका गरिएको छ।

यद्दपी बोको हरामले भने याे घटनाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४