Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेसपा राजनीतिक समितिको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा एवं पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल हुने एक नेताले जानकारी दिए ।

शनिबार नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरणबारे छलफल भएको थियो । नेसपा र माओवादी केन्द्रबीच कार्यदल बनाएर पार्टी एकता छिट्टै गर्ने समझदारीसमेत बनेको छ ।

लगत्तै बसेको माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा महरासँगै महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । नेसपाले आइतबार बस्ने बैठकबाट वार्ता टोली गठन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४