Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तेह्रथुममा वार्षिक ३ हजार ८८० मेट्रिकटन सुन्तला उत्पादन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 2.9K
    SHARES

काठमाडाैँ । तेह्रथुममा ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

जिल्लाको ६ वटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानहरुले सुन्तला उत्पादन गर्दै आएका हुन् । तेह्रथुममा वार्षिक ३ हजार ८ सय ८० मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।

६ वटा पालिकाहरु मध्ये आठराई गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुँदै आएको छ । नयाँ बगैंचा विस्तारका साथै ओसिलो क्षेत्रमा बगान रहेकाले यस क्षेत्रमा उत्पादन अन्य क्षेत्र भन्दा बढी हुँदै आएको हाे । जिल्लाको छथर गाउँपालिकामा सुन्तलाकाे उत्पादन कमी हुने भएको छ ।

पुराना बगानहरू ब्यावस्थापनमा कमी र रोग किराका संक्रमणका साथै खासगरी सिंचाईको अभाव भएका सुख्खा ग्रस्त क्षेत्रमा सुन्तलाकाे उत्पादन कमी हुने भएको हो । जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेती भन्दा पनि नगदेबाली तर्फ किसानहरू आकर्षित हुँदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४