Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते सयौं मानिसहरू घरबार बिहीन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 2K
    SHARES

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा भीषण वर्षापछि आएको पहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ ।

कंगोको दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा भारी वर्षापछि आएको पहिरोमा अस्थायी खानीका १० जनाको मृत्यु भएको हो । साेही पहिराेमा परी ९ जना घाइते भएका छन् । पहिरोमा परी केही वेपत्ता र सयौं घरबारबिहीन भएका छन् । पहिरोले सोही क्षेत्रका दुईव टा सुनखानी स्थलमा क्षति पुर्याएको छ ।

पहिरोमा थुप्रै मानिस पुरिएको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेकाे छ । कंगोमा गत डिसेम्बमा मुसलधारे वर्षाका कारण आएको बाढीले देशको पश्चिममा रहेको राजधानी किन्शासामा १ सय ६० भन्दा बढी मानिसको मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४