Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीकाे पोलिट ब्यूराे बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १८ २०७९
  • 1.7K
    SHARES

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टी काे आज साेमबार पोलिट ब्यूराे बैठक बस्ने भएकाे छ ।

बैठक साेमबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभएकाे हाे ।

दुई दिन एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा नेताहरूले पार्टीको बारेमा समीक्षा तथा आगामी सरकारमा जान नजाने र अन्य पार्टीहरुसँगको सहकार्य तथा एकता लगायतका बारेमा धारणा राखेका थिए ।

साेमबारकाे बैठकबाट के सुझाव आउँछ त्यसपछि मात्र एकीकृत समाजवादीले पार्टीको धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४