Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा सहमति जुटाउने प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक शुक्रबारदेखि सुरु भएको छ।

काठमाडौंमा सुरु भएको बैठकमा दलको नेता सर्वसम्मतीमै छान्न प्रयास सुरु भएको दलका नेताहरुले बताएका छन् ।

यद्यपि सहमित जुट्न नसकेको प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए। उनका अनुसार सहमति जुटाउने कोसिस भइरहेको छ ।

‘दलको नेतामा धेरैको दाबी रहेकाले सहमति जुटिसकेको छैन,’ चौलागाईंले भने, ‘सकभर सहमतिमै टुंग्याउने भावना धेरैको भएकाले सहमति खोज्ने प्रयास सुरु भएको छ।’

दलको नेतामा शालिकराम जमरकट्टेल, गंगनारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्री पौडेलले दाबी गरेका छन् । पहिलो दिनको बैठकमा सहमति नजुटेपछि बैठक भोलि १ बजेलाई पुनः बोलाइएको छ।

सहमति जुट्न नसकेको अबस्थामा भने निर्वाचनबाट भए पनि टु्ंग्याइने चौलागाईंले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४