Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् धेरै काम लाग्ने विन्डोज १० शर्टकट की


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 2.6K
    SHARES

विन्डोज कम्प्युटरमा त्यस्ता केही किबोर्ड शर्टकट हुन्छन् जसले कम्प्युटरमा केही काम गरिरहँदा सहज हुनुका साथै समयको समेत बचत हुन्छ । विन्डोज १० मा यस्ता शर्टकटको लामै सूची छ । यस्ता शर्टकट कीले कोर्टाना लन्च गर्नेदेखि, अपरेटिङ सिस्टममा नेभिगेट गर्ने र डेस्कटप लेआउटलाई सजिलैसँग मिलाउने लगायत काम गर्न सकिन्छ । त्यस्ता केही महत्वपूर्ण शर्टकट की यी हुन्-

Windows +Q : यसले Cortana को होम भ्यु खोल्छ जसबाट बोलेर वा किबोर्डबाट थिचेर कम्प्युटरमा केही खोज्न सकिन्छ ।

Windows + C : यसले Cortana’s speech prompt खोल्छ ।

Windows Key+A : यसले विन्डोज १० नोटिफिकेसन्स खोल्छ ।

अन्य शर्टकट्स की :

Windows Key + I: Opens Windows 10 settings
Windows Key + Ctrl + D: Creates new virtual desktop
Windows Key + Ctrl + F4: Closes current virtual desktop
Windows Key + Ctrl + Left or Right: Switches between virtual desktops
Windows Key + F1:Opens Edge and Searches
Windows Key + Print Screen Key: Creates a screenshotof the whole screen in the Photos app.
Windows Key:Shows the Windows 10 Start Menu
Windows Key + L: Locks your Windows 10 device
Windows Key + Tab:Launches Windows 10 Task View
Windows Key + Enter:Opens Narrator, a program that reads text for you
Windows Key + X: Opens Start button context menu
Windows Key + Left, Right, Up or Down: Moves the active window around on your screen.
Windows Key + D: Show Windows desktop
Windows Key + ,:Temporarily show desktop
Windows Key + H: Share content
Windows Key + K: Connect to wireless displays and audio devices
Windows Key + E: Open Windows Explore
Windows Key + Space: Switch keyboard input language
Windows Key + Shift + Left or Right: Move current Window from one monitor to another Windows Key + 1, 2, 3…: Open programs that are pinned to task bar
Windows Key + R: Run a command
Windows Key + P:Project a screen
Alt + Tab: Switch to previous window
Windows Key + T= Cycle through screenshots of open apps
Alt + F4:Close current window

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४