Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्छ : मन्त्री बडु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ८ २०७९
  • 2.1K
    SHARES

सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

मन्त्री बडुले शुक्रबार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाद्धारा संयुक्त रुपमा आयोजना गरिएको छैठौं सिन्धुली महोत्सवमा बताउनुभयो । यसै अवसरमा मन्त्री बडुले नेपालका बैंकहरुले व्याजदर बढाउदा बजारमा पुजीको तरलता आएका कारण देशका तमाम उद्योग धन्दा धरासायी भएको बताउनुभयो ।

कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौ” भन्ने मूल नारासहित सिन्धुलीमा आयोजना भएको महोत्सवले लघु उधम तथा घरेलु उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४