यसैगरी प्रहरी प्रधान कार्यलयले विभिन्न ८ जिल्लाका प्रहरी प्रमुखको पनि जिम्मेवारी हेरफेर गरिएको जनाएको छ । निर्वाचन सम्पन्न भएपछि नेपाल प्रहरीमा सरुवा र जिम्मेवारी हेरफेर भएको पहिलो पटक हो ।