Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गच्छदार भन्छन्– उपेन्द्रजीले ४ हजार मत सूर्यमा हाल्न लगाएकोले म हारेँ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २२ २०७९
  • 2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवाररहेका विजयकुमार गच्छदारले उपेन्द्र यादवका कारण आफूले हारेको दोष लगाएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिधै ४ हजार मत एमालेको सूर्य छापमा हाल्न लगाएकोले आफूले पराजय व्यहोर्नुपरेको बताएका छन् ।

जसपा र एमालेबीचको चुनावी तालमेलका कारण उपेन्द्रले एमालेलाई मत हाल्न लगाएको उनको भनाई छ । उक्त क्षेत्रबाट गच्छदारलाई पराजित गर्दै एमालेकी उम्मेदवर भगवती चौधरी विजयी भएकी छिन् ।

गच्छदारले पछिल्लो मंसिर ४ को निर्वाचनमा कसैको पनि बहुमत नआएकोले राजनीतिक अस्थिरताको खतरा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४