Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चाेलेन्द्रकाे महाअभियाेग प्रकरणमा संसद् सचिवालय र मन्त्री कार्कीकाे मत बाँझियाे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २१ २०७९
  • 2.8K
    SHARES

काठमाडाैं । चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रकरणमा संसद् सचिवालय र सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे मत बाझिएकाे छ ।

संसद् सचिवालयले जबरालाई महाअभियोग निष्प्रभावी भएकाे पत्र दिएकाे केही घण्टामै मन्त्री कार्कीले महाअभियोग अझै जीवित रहेकाे बताएपछि मत बाझिएकाे हाे ।

मन्त्री कार्कीले आज पत्रकारहरूसँग कुरा गर्दै जबरामाथिकाे महाअभियोग जीवितै रहेकाेले नयाँ प्रतिनिधिसभामा छलफल हुने बताउनु भयाे ।

मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले महाअभियोगबारे बोलेका हुन् ।

संसद सचिवालयका महासचिवले महाअभियोग निष्प्राभावी बनेको पत्र दिएपश्चात जबरा सर्वोच्च आउने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४