Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब दुई स्थानको अन्तिम परिणाम आउन बाँकी : दोलखामा एमाले र बाजुरामा कांग्रेसको अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब दुई वटा क्षेत्रको मात्रै अन्तिम परिणाम आउन बाँकी छ ।

मतगणना भइरहेका दुई क्षेत्र मध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेस उम्मेदवारको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार दोलखामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, बाजुरामा भने कांग्रेस उम्मेदवार बद्रि पाण्डे २६ हजार ९८६ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार कर्ण थापाले २३ हजार २०८ मत पाउनु भएको छ । यो क्षेत्रमा गणना हुन बाँकी मत भन्दा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता बढी भएकाले उहाँको जित निश्चित भएको छ ।

हालसम्म कांग्रेसले ५६ सिट जितेको छ भने एमालेको ४४ सिट र माओवादीले १७ सिट जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४