Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुरा प्रदेश (ख)मा कांग्रेसका शाही अगाडि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । बाजुरामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रदेश (ख) मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले अग्रता लिइरहेका छन् । यसअघिसम्म एमालेका लालबहादुर थापाले झिनो मतान्तरले सुरूवाती अग्रता लिएका थिए । त्यसलाई उल्ट्याउँदै शाहले अग्रता लिएका हुन् ।

अहिलेसम्मको मत परिणामअनुसार शाहीले ३ हजार ९ सय ६४ प्राप्त गरेका छन् भने एकालेका थापाले ३ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । दुईबीच ९० मतको फरक छ ।

तेस्रो स्थानमा राप्रपाका उम्देवार हिमालबहादुर शाहीले ५४ मत प्राप्त गरेका छन । स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले ४ मत प्राप्त गरेका छन । अहिलेसम्मको मतगणनामा २ सय ८ मत बदर भएका छन् ।

यस्तै, यहाँ प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले एमालेका उम्मेदवार कर्णबहादुर थापालाई पछाडि दुइई हजार भन्दा बढी मतले पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४